त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जफत भएका १५१ वटा मोबाइल सेट लिलामी बिक्री गर्ने

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले  जफत भएका १५१ वटा मोबाइल सेट लिलामी बिक्री गर्ने


काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले यात्रुबाट जफत भएका १५१ वटा मोबाइल सेट लिलामी बिक्रीमा राखेको छ । 

मोबाइलधनी समयमै भन्सार शुल्क बुझाउन नआएपछि विमानस्थल भन्सारको मुद्दा तथा लिलामी शाखाले मोबाइलहरु लिलामी बिक्रीका लागि सूचना जारी गरेको हो l 

 यात्रु जाँचपासका क्रममा अवैध ल्याइएका मोबाइल फोनहरु विमानस्थलले तोकिएको समयभित्र सम्बन्धित धनी सम्पर्कमा नआएमा त्यस्ता मोबाइल भन्सारले लिलामी बिक्रीका लागि राख्ने गरेको छ ।

एक टिप्पणी भेजें

और नया पुराने