About us

  यो वेवसाइट प्रकाशन स्वरुप ल्याईएको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषामा प्रकाशन हुने यो पोर्टलले , मानव जीवनका विभिन्न आरोह अवरोहलाई समेटने प्रयास गरिएको छ । एक क्लिकमा बिश्वलाई जोेडने र तपाईको सूचनाको तिर्खा मेट्न निरन्तर सत्य,तथ्य र निष्पक्ष सूचना प्रवाह हाम्रो मुल दायित्व हुने छ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका लागी अबिछिन्न रुपमा हामी लडिरहने छौँ । 

एक टिप्पणी भेजें